Binaash - Ancient Moot

from by Ghalazat MMXIII

/

about

Recorded at Silence Studio, Kathmandu. Mixed and mastered by Sanzip Rai.

binaash.bandcamp.com
www.facebook.com/binaashband

lyrics

ढोका खोल्ने बित्तिकै व्हास्स आएर
गिदिसम्मै पुग्छ
गिदिसम्मै पुग्छ

acidic बाणको प्रहारहरु
नाकको सबै भुत्लाहरुले
कण-कणमा बिझाउँछ
कण-कणमा बिझाउँछ

दूषित बाफको बादलले
झ्याप्प पारेर आँखा
रातो भएर रसाउँछ
रातो भएर रसाउँछ

साँस रोकेर, मुन्टो तन्काएर,
पिनास खोल्ने गन्ध छलेर
गाह्रो पाराले मुत्नुपर्छ
गाह्रो पाराले मुत्नुपर्छ

ancient मुत, ancient मुत,
ancient मुत, ancient मुत

शताब्दियौं देखिको मुत्
भित्ताको रङ बनिर
मुतको लेदो जमेर
भुँई चिप्लो भइरा

सार्वजनिक शौचालय
ancient मुतको थलो
धन्न होस हाम्रो गोर्खाली नाक्
संसार भरी challenge भयो

credits

from Ghalazat MMXIII, released June 7, 2013

tags

license

all rights reserved

about

Ghalazat MMXIII Kathmandu, Nepal

Ghalazat MMXIII: A metal and hardcore compilation featuring bands from Nepal, Pakistan and the USA

contact / help

Contact Ghalazat MMXIII

Streaming and
Download help